काठमाडौं, कात्तिक ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन आग्रह गर्नु भएको छ । उहाँले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्षमा दक्षिण एसियामा नेपाल सम्पन्न मुलुक बन्ने दावी गर्नुभयो । मन्त्री कार्कीले हरेकले आफैंले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्नेमा जोड […]