नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण : सञ्चारमन्त्री कार्की

काठमाडौँ,१९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताएका छन् । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए । आचारसहिंता अरुलाई लागेजसरी नै मलाई पनि लाग्छ सोच्नुपर्नेमा […]

सम्बन्धित सामग्री

१० वर्षपछि कर्णाली जान कर्मचारीबीच हानाथाप हुनेछः सञ्चारमन्त्री कार्की

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरुमा निःशुल्क वाइफाइ जडान गर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले आगामी दिनमा नयाँ नीति र कार्यक्रमअनुसार मन्त्रालय अगाडि बढ्ने बताए। उनले भने,‘चाँडै महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु,धार्मिक […]

वर्तमान सरकार गठनपछि सरकारी सञ्चारमाध्यमको पहुँचमा वृद्धि : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार गठन भएपछि सरकारी सञ्चारमाध्यमहरुको पहुँच वृद्धि गर्न महत्वपूर्ण काम भएको बताउनुभएको छ ।

नेपाली भूमि चलचित्र सुटिङका  लागि उपयुक्त : सञ्चारमन्त्री कार्की

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रको श्रीवृद्धिका लागि चलचित्र पत्रकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेपाल चलचित्र पत्रकार संघको २३औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले कलाकारलाई समाचारमार्फत अझै राम्रोसँग प्रस्तुत गर्ने...

सबै परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण छ - सञ्चारमन्त्री कार्की

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका हरेक राजनीतिक परिवर्तनमा नेपाली सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।  नेपाल प्रेस युनियनले आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सञ्चारिका समूहका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज यहाँ आय...

सबै परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण छ - सञ्चारमन्त्री कार्की

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका हरेक राजनीतिक परिवर्तनमा नेपाली सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।  नेपाल प्रेस युनियनले आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सञ्चारिका समूहका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज यहाँ आय...

सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । अनलाइन पत्रकार सङ्घको ११औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको मुख्य काम जनमत निर्माण गर्ने रहेको बताउँदै त्यसका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले पत्रकारिता पेसाको शुद्दीकरणका लागि …