माहाराष्ट्रमा मनाइयाे अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस : RajdhaniDaily.com -

माहाराष्ट्रमा मनाइयाे अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस: RajdhaniDaily.com | गाेवा ।  प्रगतिशील नेपाली समाज समिति भारत माहाराष्ट्र राज्य समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ । धनसरी ददेलको अध्यक्षमा -

सम्बन्धित सामग्री

सहरमा महिलाका संघर्ष : भारी जिम्मेवारीमा नारी

काठमाडौं  – ‘समान कामका लागि समान ज्याला’ भनेर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउन थालिएको ११३ वर्ष पूरा भयो। आजको दिनसम्म आइपुग्दा महिलाले धेरै क्षेत्रमा आफ्नो पहुँच पुर्याएका छन्। पारिवारिक, सामाजिक, सांस्कृतिक विविध अवरोधलाई छिचोल्दै महिलाले आफूलाई अब्बल साबित गरेका छन्। राजनीतिक, प्रशासनिक, शैक्षिक तथा व्यवसाय लगायतमा महिलाले उत्कृष्ट काम गरेका छन्। नेतृत्व तहमा महिलाको उपस्थिति […]

एन्फाले मनायाे अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रमको अध्यक्षता अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्दा कार्यक्रमको संयोजन महासचिव इन्द्रमान तुलाधरले गर्नुभयो ।

सरकार महिला उद्यमशिलता प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ

‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ सोमबार विश्वभर १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गरेर श्रमिक दिवस मनाएका छन् । बर्सेनि यो दिवस मनाउँदै आए पनि महिलाहरूले रोजगारी पाउन सकेका छैनन् । नेपालमा ५१ प्रतिशत महिलाको जनसंख्या रहे पनि हरेक […]

चार सन्तानसहित आमा कर्णालीमा हाम फालिन्, दुई जनाको शव फेला, तीन बेपत्ता

दैलेख । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिनुभयो । हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शव फेला परेकाको सनाखत भइसकेको छ । नदीमा हामफालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन ।’ गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको उहाँले बताउनुभयो । मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ । नेपालभर १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो । (रासस)

महिला दिवस मनाइरहँदा दैलेखकी एक महिला चार छोरीसहित कर्णालीमा हामफालिन

विश्वभर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस महिला अधिकारका विषयमा चर्चा, बहस, प्रतिबद्धता जनाउँदै मनाइदै गर्दा दैलेखकी एक महिला आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

‘२१ औं शताब्दीका नारी, पावरफूल नारी’

काठमाडौं । मार्च ८ अर्थात् आज १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस । आजको दिनलाई नारी दिवस पनि भन्ने गरिन्छ । सन् १९०८ मा अमेरिकामा बालिग मताधिकार तथा विश्व महिला श्रमिक उत्थानको अभियानबाट सुरु भएको महिला मुद्दा अहिले विश्वभरको साझा मुद्दा बनेको छ । पहिलो पटक सन् १९०९ फेब्रुअरी २८ मा मनाइएको अन्तर्राष्ट्रिय महिला श्रमिक द...

महिलालाई छेकेन कोरोनाको त्रासले

कोरोनाको संक्रमण फैलने त्रासमा अधिकांश ठाउँमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। धुमधामकासाथ दिवस मनाउँदै आएका स्थानीय तह यो वर्ष भने सुनसान बनेको छ।

https://www.onlinekhabar.com/2020/03/842523

२५ फागुन, काठमाडौं । आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, नेपालमा पनि महिला अधिकारका पक्षमा आवाज उठाउँदै विभिन्न कार्यक्रम भएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यो दिवसको कार्यक्रम पनि प्रभावित भएका छन् । त्यसैले राजधानी …

कोरोनाको त्रासका कारण दिवस स्थगित

खोटाङ – काेभिड–१९ अर्थात् कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको छ । विश्वभरि नै कोरोनाकाे सङ्क्रमण फैलिरहेको सन्दर्भमा महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशनअनुसार खाेटाङका १० वटा पालिकामा मनाउने तयारी गरिएको ११० औँ अन्तर्राष्ट्...