‘२१ औं शताब्दीका नारी, पावरफूल नारी’

काठमाडौं । मार्च ८ अर्थात् आज १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस । आजको दिनलाई नारी दिवस पनि भन्ने गरिन्छ । सन् १९०८ मा अमेरिकामा बालिग मताधिकार तथा विश्व महिला श्रमिक उत्थानको अभियानबाट सुरु भएको महिला मुद्दा अहिले विश्वभरको साझा मुद्दा बनेको छ । पहिलो पटक सन् १९०९ फेब्रुअरी २८ मा मनाइएको अन्तर्राष्ट्रिय महिला श्रमिक द...