हुम्लामा झडप हुँदा सहायक मतदान अधिकृतसहित दुई जना घाइते

 हुम्लाको सर्केगाडमा गाउँपालिका–३ मा झडप भएको छ । सर्केगाडको देवकोटा आधारभूत विद्यालय उनापानी मतदानस्थलमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।झडपमा परेर सहायक मतदान अधिकृत प्रेम भण्डारी र सेनाका हुद्दा अर्जुन उपरकोटी सामान्य घाइते भएका हुम्लाका डीएसपी हेरम्ब शर्माले रातोपाटीलाई बताए ।सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरुबीच विवाद हुँदा झडपको अवस्था आएको थियो । झडपका कारण स्थगित मतदान सुरु भएको डिएसपी शर्मा

सम्बन्धित सामग्री

बीरगञ्जको बालसुधार गृहमा झडप

काठमाडौं । वीरगञ्जस्थित बाल सुधार गृहमा गएराती झडप भएको छ । बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको र झडपमा परी केही बन्दीहरु घाइते भएको पर्सा प्रहरीले जनाएको छ । सुधार गृहमा रहेका दुई समूहबीचको विवादले झडपको रुप लिएको हो । झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएपछि बन्दीहरुले सुधार गृहमा ब्यापक तोडफोड गर्नुका […]

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप

हुम्लाको चङ्खेली गाउँपालिका ५ को डाँफे मतदान केन्द्रमा झडप भएको छ। झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन्।...

हुम्लामा गठबन्धन र स्वतन्त्र पक्षबीच झडप

४ मंसिर,  हुम्ला । सर्केगाड गाउँपालिका- स्थित रहेको देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन पक्ष र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो । वारेसनामका विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो । साढे १० बजे झडप भएपछि मतदान प्रभावित भएको छ । मतदान केन्द तोडफोड भएकोले अहिले मतदान प्रभावित भएको छ […]

बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं, २४ जेठ । काठमाडौंबाट फोहोर बोकेर पुगेका टिपरलाई स्थानीयले रोकेपछि बन्चरेडाँडामा झडप भएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका प्रतिनिधिबीच सोमबार भएको सहमतिलाई लत्याउँदै स्थानीयहरुले विर्सजनमा रोक लगाएपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । झडप अहिले पनि जारी छ । सोमबार गरेको सहमति स्थानीयले अस्वीकार गरेपछि महानगरपालिकाले आज प्रहरी […]

कौडेना गापामा झडप

सर्लाही : कौडेना गाउँपालिका कार्यालय स्थलमा आज मध्याह्न फेरि झडप भएको छ।सर्लाही कौडेना बजारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताहरूबीच त्रिपक्षीय झडप भएको हो। मतगणनाका लागि गाउँपालिका कार्यालयभित्र सर्वदलीय बैठक भइरहेको वेला बाहिर जम्मा भएका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।स्थानीय प्रत्यक्षदर्शीका अनुसार कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय पनि कौडेनामै छन्।कौडेना गाउँपालिका–४, मोतीपुरमा पुनः मतदान गर्नुपर्ने र हिजो शुक्रबार भएक

बझाङको मष्टामा पटक पटक झडप, मतदान जारी

३० वैशाख, काठमाडौं । बझाङको मष्टा गाउँपालिका-५ द्वारिकानाथ आधारभूत विद्यालयमा चार पटक सम्म झडप भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले वृद्धवृद्धा मतदाताको मत आफैं हालिदिएको भन्दै एमालेले विरोध जनाएपछि पटक पटक झडप भएको हो । झडप भए पनि मतदान स्थगित भएको छैन । शुक्रबार दिउँसो चौथो पटकको झडपमा भने ढुंगा हानाहान भएपछि भागदौड भएको छ […]

रोल्पामा झडप, एक घाइते

रोल्पामा चुनावी प्रचारमा हिडेका दुई पक्षबीच झडप भएको छ। चुनावी गठबन्धन गरेका कांग्रेस/एमाले र माओवादी/नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच बुधबार राति झडप भएको हो।...

महोत्तरीमा कांग्रेसको क्षेत्रिय अधिवेशनमा झडप

महोत्तरी– नेपाली कांग्रेस महोत्तरी–३ को अधिवेशनमा झडप भएको छ। जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हो। संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्दसत्रमा सहभागीहरूले बताएका छन्। महोत्तरी–३ बाट मनोज झा, रागवेन्द्र झा र रामु यादव सभापतिको आकांक्षी छन्। मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट […]

रौतहटमा प्रहरी र स्थानीयबीच झडप

रौतहटको दुर्गा भगवती गाउँपालिकामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ। दुर्गा भगवती गाउँपालिका ३ सदरमुकाम गौर जाने बाटोमा सामान्य विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो।...