काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल (तुलसीपुर एयरपोर्ट)लाई राजनीतिक दलहरुले चुनाव जित्ने भ¥याङको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गिरीले सधैं नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिएपनि काम अगाडि नबढाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि […]