प्रतिनिधि सभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि करिब १८ घण्टा छलफल हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि प्रतिनिधि सभामा छलफल प्रारम्भ भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण […]