कालिकोट एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिसँग माग्यो स्पष्टीकरण

कालिकोट : नेकपा (एमाले) कालिकोटले पार्टीविपरीत गतिविधि गरेको भन्दै गाउँपालिका अध्यक्षसहित चार जनालाई स्पष्टीकरण सोधेको छ। नेकपा एमाले कालिकोट जिल्ला अध्यक्ष नगेन्द्र शाही (नेशनलले) शुभकालिका गाउँपालिका अध्यक्ष खडान्द चौलगाइँ, सोही गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाही, खाँडाचक्र नगरपाकिला उपप्रमुख विजया विष्ट र कर्णाल प्रदेश सरकारका मुख्यमन्त्रीका सचिवालयमा कार्यरत तथा नेकपा एमालेका नेता रवीन्द्र बहादुर शाहीलाई स्पष्टीकरण पेस गर्न पार्टीको लेटरप्याडमा पाँच वटा बुँदामा भनिएको छ। श

सम्बन्धित सामग्री

कालिकोट एमाले विवादमा : अध्यक्ष शाहीसँग स्पष्टीकरण माग

कालिकोट : नेकपा एमाले कालिकोटको पदाधिकारी बैठकले जिल्ला कमिटी अध्यक्ष नगिन्द्र शाही (नेशनल) सँग लिखित स्पष्टीकरण मागेको छ। पार्टीमा लामो योगदान दिएर निर्वाचित जनप्रतिनिधिसहित जिम्मेवार नेताहरुलाई विधानविपरीत स्वेच्छाचारी ढंगले स्पष्टीकरण सोधेको भन्दै बैठकले पार्टी अध्यक्षसँगै स्पष्टीकरण माग्ने निर्णय गरेको हो।उपाध्यक्ष रमेशकुमार शाहीको अध्यक्षतामा बसेको बैठकले पार्टी विधानको अध्याय ७ को धारा ४४ अनुसार प्रत्येक सदस्यले कमिटीको र अल्पमतले बहुमतको मातहतमा रहनुपर्ने प्रावधानविपरीत अध्यक्ष शाही