रहेनन् निर्देशक लामा

काठमाडौँ– नेपाली फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन भएको छ ।  अभिनेता तथा पाइलट विजय लामाका पितासमेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो । दुई हप्तादेखि काठमाडौँस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतबार दिउँसो निधन भएको हो । आज सोमबार लामाको पार्थिव शरीरलाई उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। उनको […]

सम्बन्धित सामग्री

कलाकार जन्माउने निर्देशक लामा रहेनन्

फिल्म निर्देशक हेमबहादुर लामाको ९४ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण अस्पताल भर्ना भएका उनको उपचारका क्रममा गत आइतबार महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो। सोमबार स्वयम्भूमा बौद्ध परम्पराअनुसार दाहसंस्कार गरिनुअघि कलाकार तथा शुभेच्छुकले बालुवाटारस्थित निवासमा पुगेर उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनले निर्देशन गरेको फिल्म आदर्श नारी त्यस बेलाको […]

रहेनन् पाका निर्देशक हेम लामा, आजै स्वयम्भुमा अन्त्येष्टी हुने

काठमाडौं । पाका फिल्म निर्देशक हेमबहादुर लामाको ९४ वर्षको उमेरमा निधन भएको छ । हृदयघातपछि अस्पताल भर्ना भएका उनको आइतबार दिउँसो १ बजेर १५ मिनेटमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आज दिउँसो ३ बजे स्वयम्भुमा बौद्ध परम्पराअनुसार उनको दाहसंस्कार गरिने भएको छ । उनको पार्थिव शरिरमा आज दिउँसो बालुवाटारस्थित […]