युरोपकै सबैभन्दा घातक हमला

आइएस समूहले जिम्मेबारी लिएको हमला युरोपमा सबैभन्दा घातक हमला थियो ।

सम्बन्धित सामग्री

कन्सर्ट हल नरसंहारपछि रुसले मनायाे राष्ट्रिय शोक दिवस

मस्को कन्सर्ट हलमा भएको नरसंहारमा एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि रुसले आइतबार राष्ट्रिय शोक दिवस मनाएको छ। इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेबारी लिएको हमला युरोपमा सबैभन्दा घातक हमला थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भाग्ने प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरिएको जानकारी दिँदै ‘बर्बर आतंककारी हमला’ पछाडि संलग्न रहेकाहरूलाई सजाय दिने वाचा […]

कन्सर्ट हल नरसंहारपछि रुसमा राष्ट्रिय शोक दिवस

मस्को कन्सर्ट हलमा भएको नरसंहारमा एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि रुसले आइतबार राष्ट्रिय शोक दिवस मनाएको छ । इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेबारी लिएको हमला युरोपमा सबैभन्दा घातक हमला थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भाग्ने प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरिएको जानकारी दिँदै ‘बर्बर आतङ्ककारी हमला’ पछाडि संलग्न रहेकाहरूलाई सजाय …

दक्षिणपश्चिमी रुसमा युक्रेनको घातक हवाई हमला : २० जनाको मृत्यु, सयबढी घाइते

रुसले युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप लगाएको छ । युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएको बताइएको छ । त्यहाँका गभर्नरले यसलाई अहिलेसम्मकै सबैभन्दा घातक हमला भनेका छन्। उनका अनुसार मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले […]

सुडानको ओमडरमानमा हवाई हमला, २२ जनाको मृत्यु

सुडानको ओमडरमान सहरमा हवाई आक्रमण हुँदा कम्तीमा २२ जना मारिएका छन् । यसलाई सुडानको सेना र विद्रोही अर्धसैनिक बलबीच केही सातायताकै सबैभन्दा घातक हमला भनिएको छ ।

म्यानमारको सागिङ क्षेत्रमा सेनाको अहिलेसम्मकै घातक आक्रमण

म्यानमारको सेनाले गरेको हवाई आक्रमणमा एक सयभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । यसलाई म्यानमारमा जारी गृहयुद्धमा सबैभन्दा घातक सैन्य आक्रमण मानिएको बीबीसीले जनाएको छ । म्यानमारको सेनाले उत्तर–पश्चिममा रहेकाे सागिङ क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणमा मारिनेहरूको अहिलेसम्म कम्तीमा ८० वटा शव निकालेको र सङ्ख्या बढ्ने अनुमान गरिएको प्रत्यक्षदर्शीले बताएका बीबीसी हिन्दीको खबरमा उल्लेख छ । सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सैनिक शासनविरुद्ध सागिङ क्षेत्रमा महिनौँदेखि उग्र ...

अफगानिस्तानमा आत्मघाती बम विस्फोट १९ को मृत्यु

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो। अल्पसंख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्र, अफगानिस्तानको सबैभन्दा घातक आक्रमण लक्षित गरिएको पाइएको छ।विद्यार्थीहरु परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो। दुर्भाग्यवश, १९ जना मारिएका छन् र अन्य २७ जना घाइते भएका काबु

इतिहासमा आज :  इराकद्वारा रसायनिक हमला, रुसले क्रिमियालाई गाभ्यो

सन् १९८० देखि इराक–इरान युद्ध चलिरहेको थियो ।  यसमा हजारौँ मानिस मारिएका थिए ।  तर १६ मार्च १९८८ मा जे भयो, त्यो इतिहासकै सबैभन्दा क्रूर घटना बन्यो ।  बिहान करिब ११ बजे इराकी सेनाले इरानसँग सीमा जोडिएको सहर हेलबजामा रासायनिक हमला गरेको थियो । सेनाले मस्टर्ड ग्यास हावामा मिसाएको थियो ।यसले ५ हजारभन्दा बढीको ज्यान गयो । जबकि १० हजार मानिस जीवनभरका लागि कुनै न कुनै रोगको सिकार भए । रसायनको प्रभाव यति घातक थियो कि असर अर्को पुस्तामा देखियो ।हलेबजा सहर इराक–इरानको सीमामा पर

कोरोना महामारी अमेरिकामा भएको सबैभन्दा घातक हमला : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस अमेरिकामा हालसम्मकै सबैभन्दा घातक हमला भएको बताएका छन्