काठमाडौँ : आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्धारित निर्वाचन कार्यक्रम अन्तर्गत आज राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको बन्दसूची पेश गरेका छन्। यो सूची तत्काल प्रकाशन भने हुने छैन।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म आयोगले