काठमाडाैँ- अविरल वर्षाका कारण पाँचथरमा पहिराेले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। जिल्लाकाे फालेलुङ गाउँपालिका-७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलालसहित तीन जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन्। रूपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल […]