पाँचथरमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता

१८ असार, पाँचथर । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद […]

सम्बन्धित सामग्री

दोलखा गौरीशंकरमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता, ३ घाइते

काठमाडौं । दोलखा गौरिशंकर गाउँपालिकामा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ८ सल्ले र गोपाटारमा केही घर बगाउँदा उनीहरू बेपत्ता भएको वडाध्यक्ष दावारेन्जी शेर्पाले नेपाल प्रेसलाई बताए । गएरातिदेखि परेको पानीसँगै बिहान ६ बजेतिर पहिरो खसेको हो । पहिरोबाट ३ जना घाइते भएका छन् । बेपत्ता र घाइते दुई परिवारका रहेको […]

पहिरोले घर बगाउँदा २ को मृत्यु, ३ जना बेपत्ता

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनको श्रीमती गोरी विक […]

म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु,  ३ जना बेपत्ता

१७ साउन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको […]

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं।शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ।प्रधानमन्त्री सहित सत्ता गठबन्धनका नेताहरुले निजगढ विमानस्थलको निरीक्षण गर्ने भएका छन्।लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै छ।पाँचथरमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता हुन पुगेका छन् र चितवनमा बाघको आक्रमणबाट १ जना महिला गम्भीर घाइते भएकी छन्।

पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता

पाँचथर । शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा […] The post पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँचथरमा पहिरो : बेपत्ता भएकामध्ये २ जनाको शव फेला

काठमाडौं – पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको शव फेला परेको छ । फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा उनका छोरा, बुहारीसहित ३ जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख र प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रूपलाल र अर्का […]

पहिरोले पुरेर घाइते बुढामगरलाई सेनाको हलिकप्टरद्वारा उद्धार

गत राति रोल्पामा पहिरोले पुरिएर गम्भीर घाइते भएका एक जना व्यक्तिलाई बुधबार दिउँसो  नेपाली सेनाको हेलिकप्टरले उद्धार  गरी उपचार गर्न लगेको छ । मंगलबार राति रोल्पा   नगरपालिका वडा नम्वर–९ को होमा गाउँका टीका सिंह बुढा मगरका परिवारका ३ जना सदस्यको पहिराले घर बगाउँदा मृत्यु भएको थियो भने उनी गम्भीर घाइते भएका थिए ।  गाडी आवतजावत नहुने भएपछि रोल्पा सदरमुकामबाट बिहान साढे चार बजेको समयमा हिँडेर घटनास्थलमा बुधबार साढे चार घण्टाको बाटो हिँडेर पुगेका रोल्पाका प्रहरी प्

रसुवामा पहिरोले ८ घर बगायो, ४ जना बेपत्ता

रसुवा : उत्तरगया गाउँपालिका–४ पहिरेबेसीमा पहिरोले घर बगाँउदा एक बालकसहित ४ जना बेपत्ता भएका छन्। अन्य ३ जना घाइते छन्। पहिरोले घर बगाउँदा स्थानीय भक्तबहादुर थापामगर, उनकी बुहारी, नाती र घरमा काम गर्ने मान्छे बेपत्ता भएको रसुवाका प्रहरी सहायक निरीक्षक लालबहादुर आचार्यले जानकारी दिए।  गएराति ९ बजे ग...