दशैँका लागि ७० हजार खसीबोका र च्यांग्रा आवश्यक, यस्ता छन् मासु खान योग्य खसीबोका

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे पशु सेवा विभागले यो वर्ष दशैँका लागि काठमाडौं उपत्यकाभित्र करिब ७० हजार खसीबोका र च्याङ्‍ग्रा चाहिने अनुमान गरेको छ। कोरोना प्रभाव नभएकाले यो वर्ष माग बढ्ने अनुमान गरिएको विभागले जनाएको छ।विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार गत वर्ष करिब ५५ हजार खसीबोका र भेडा च्याङ्‍ग्राको माग थियो। ‘केही दिनअघि बाख्रापालन व्यवसायी लगायत सम्बद्ध निकायसँग बसेर छलफल भएको थियो। त्यो वेला यो वर्ष कोरोना असर नभएकाले गत व

सम्बन्धित सामग्री

फेरिएको ‘च्यांग्रा ट्रेल’

नेपाली भान्छामा दसैंसँगै जोडिने खान्की हो मासु । महँगो भए पनि दसैंमा एक छाक भए पनि भेडा–च्यांग्राको मासु खोज्ने चलन छ । दसैं नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन, गाउँबस्तीसम्म खसीबोका र भेडा–च्यांग्राको व्यापार बढेको छ । काठमाडौंमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै निजी व्यापारीले धेरै ठाउँबाट भेडा–च्यांग्रा बिक्री गरिरहेका छन् ।

दसैँ आयो, खसीबोका र च्यांग्रा पनि आयो (तस्बिर/भिडिओ)

कलंकीको खसी बजारमा भेटिएका व्यापारीहरू पहिलेको जस्तो बिक्रीबट्टा नभएको गुनासो गर्छन् । ‘मान्छे सबै काठमाडौं छाडेर दसैँ मनाउन फर्किन्छन् । भाउ नै पाइँदैन भनेको’, एकजनाले हामीसँग भने । व्यापारीले मन्दी भएको बताइरहेपनि मासु पसलेहरू भाउ बढाउन ठिक्क परेर बसेका छन् ।

दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै

काठमाडौं, भदौ ११ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरु हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् । दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै […]

दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरू हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् । दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै यसपटक पनि […]

दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरु हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् । दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै यसपटक पनि […] The post दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

च्यांग्रा महँगिएपछि, मूल्य सम्झने, स्वाद बिर्सने

दसैंका लागि मुस्ताङबाट ल्याइएका चेलुक/च्यांग्राको मूल्य महँगिएपछि सामान्य परिवार विकल्पमा स्थानीय खसीबोका र भेंडाबाख्रा खोज्न थालेका छन् । ‘मुस्ताङका च्यांग्राको मूल्य सुन्दै सातो जाने देखियो । गरिबले पोहोर–परारदेखि नै च्यांग्राको मासु खान नसक्ने भइसकेका थिए ।