कृषि तथ पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सरकारले गरिब लक्षित कार्यक्रम ल्याउने बताउनुभएको छ । शुक्रबार वालिङमा अदुवा खेती पैँचो कार्यक्रमअन्तर्गत बीउ वितरण तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार गरिब पहिचान गरी गरिब लक्षित कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभयो ।