क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी सडकमा

आइतबार कलंकीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नवीकरण गर्ने कार्यलाई बेवास्ता गरेको भन्दै चरणबद्ध सडक आन्दोलनको घोषणा गरेका हो।

सम्बन्धित सामग्री

क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी सडकमा

आइतबार कलंकीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नवीकरण गर्ने कार्यलाई बेवास्ता गरेको भन्दै चरणबद्ध सडक आन्दोलनको घोषणा गरेका हो।

समूहको स्वार्थमा क्रसर बन्द गराउने नियतले मापदण्ड ल्याइयो : अध्यक्ष न्यौपाने

काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसरहरु बन्द गराउने नियतले स्वार्थ समूहमार्फत मापदण्ड ल्याइएको आरोप लगाएका छन्।मंगलबार उद्योग‚ वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उनले क्रसर व्यवसायीको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेहरुले प्रचारप्रसार गरेको समेत बताए।उनले क्रसरहरु बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागि परेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको बताए। अध्यक्ष न्यौपानेले निजी क्षेत्रको

क्रसर व्यवसायी भन्छन् : कि अवैध भनिदेऊ, कि नवीकरण गरिदेऊ

१६ असार, पोखरा । क्रसर व्यवसायीले आफूहरुको व्यवसाय नवीकरण हुनुपर्ने माग राखेर शनिबारदेखि नदीजन्य पदार्थको आपूर्ति ठप्प पारेका छन् । उनीहरुले सरकारले तोकेको मापदण्ड पूरा गर्न नसकिने, तर आफूहरुको व्यवसाय नवीकरण हुनुपर्ने माग गरेका छन् । गण्डकी क्रसर उद्योग व्यवसायी संघले शनिबार पत्रकार सम्मेलन गरी कि सबै क्रसर व्यवसाय अवैध घोषणा गर्नुपर्ने नभए उद्योग सञ्चालनका […]

कानुनमाथि क्रसर व्यवसायी

कानुन मिचेर खडा भएका क्रसर उद्योग सिरहामा मात्र नभएर मधेस प्रदेशभरि सञ्चालित छन्। यस्ता क्रसरलाई कानुनी दायरामा ल्याउनुभन्दा स्थानीय प्रशासक र नियामक निकाय सेटिङ मिलाएर मौन बस्ने गरेको स्थानीय बताउँछन्।...

सिडिओको सरुवा गराउने क्रसर व्यवसायी

मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराउने सिडिओसँग जनप्रतिनिधि नै क्रुद्ध हुन्छन् । गत साउनमा क्रसर उद्योगमा

प्रदेश २ मा क्रसर संचालन गर्न नदिए आन्दोलनमा उत्रिने चेतावनी

जनकपुरधाम : प्रदेश-२ मा क्रसर उद्योग संचालन गर्न नदिए देशभरका क्रसर उद्योग ठप्प पार्ने व्यवसायीले चेतावनी दिएका छन्। जनकपुरमा आयोजित प्रदेश-२ का क्रसर व्यवसायीको भेलामा सम्बोधन गरेका व्यवसायीले आन्दोलनको धम्की दिएका हुन्। क्रसर व्यवसायी संघका केन्द्रीय अध्यक्ष उमेश शेरचनले प्रदेश-२ मा क्रसर संचालनमा अवरोध गरेमा सरकारलाई झुकाउने ...