चीनसँग वार्ताअघि उच्च भन्सार महसुल नघटाउने ट्रम्पको दृढता

चीनले पछिल्लो समय दिएका केही अभिव्यक्तिलाई ट्रम्पले सकारात्मक भनेर प्रशंसा पनि गरे र दुई देशबीच हुने कुनै पनि सम्झौता निष्पक्ष हुनुपर्ने दोहोर्‍याए।