काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाल सार्क राष्ट्रको विशेष जिम्मेवारी नेपालको रहेकाले भारत र पाकिस्तानबीच शान्ति स्थापनाका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत र पाकिस्तानबीच देखिएको समस्याले युद्ध निम्तिने खतरा बढेको बताए। उनले भने, ‘यतिबेला अन्तर्राष्ट्रिय क्षेत्र ठूलो युद्धको भुमरीमा प्रवेश गर्न लागिरहेको देखिएको […]