अमेरिका र भारतका विदेश मन्त्रीबिच बिहीबार दिल्लीमा भेटवार्ता भएको छ। अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन र भारतीय विदेश मन्त्री एस जयशंकरबिच कोभिड–१९ महामारी, अफगानिस्तानको अवस्था तथा दुई देशबिचको हितसहितका विषयमा कुराकानी भएको छ । ब्लिंकेन र जयशंकरबिचको वार्तामा अफगानिस्तानको सुरक्षा अवस्थालाई लिएर विशेष चर्चा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा […]