सर्वोच्च अदालतको परमादेशले गठबन्धन सरकार बनाइदिएको तीन महिनापछि मात्र शुक्रबार सरकारले पूर्णता पायो। सरकारमा सार्वोच्च अदालतका न्यायाधीशहरुले पनि भागबण्डा पाए। परमादेश दिने ५ जना न्यायाधीशलाई क्याविनेटमा मन्त्रीदेखि राजदूत र संवैधानिक अंगहरुमा भगबण्डा गरिएको तथ्य खुलेर बाहिर आयो।