रुस युद्धको तयारीमा, अमेरिकाद्वारा युक्रेन छोड्न आदेश

अमेरिकाले युक्रेनस्थित दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकी विदेशमन्त्रालयले अत्यावश्यक बाहेकका कर्मचारी र त्यहाँका नागरिकलाई युक्रेन छोड्नेबारे विचार गर्न निर्देशन दिएको हो ।

सम्बन्धित सामग्री

जी२० घोषणामा मोदीको अभिव्यक्तिको अमेरिकाद्वारा प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी२० घोषणामा दिएको अभिव्यक्तिलाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ। ह्वाइट हाउसले शुक्रवार (स्थानीय समय) युक्रेन-रुस द्वन्द्वको पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'आजको युग युद्धको होइन' भन्ने सन्देश दिनुपर्ने भारतीय प्रधानमन्त्री मोदीले बताएका थिए।

अमेरिकाद्वारा युक्रेनलाई २७० मिलियन डलर सहयोग

एजेन्सी- संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ। पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ। प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआइएमएआरएस) पनि छ। रुस-युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको […]

अमेरिकाद्वारा युक्रेनलाई थप २७० मिलियन डलर सहयोग

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ । पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ ।  प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआईएमएआरएस) पनि छ । एआईएमएआरएस  उन्नत हतियारहरू हुन् जुन अधिक सटीक छन् र अन्य तोप खाना प्रणालीहरू भन्दा लामो दायरा प्रदान गर्दछ।रुस—युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको हो । ह्वाइट हाउसका प

युक्रेनमाथि खतरा बढेपछि अमेरिकाद्वारा साढे ८ हजार सेना ‘हाई अर्लट’मा

एजेन्सी, ११ माघ। युक्रेनमाथि रुसले आक्रमणको तयारी गरेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको छ। रुसले आक्रमण गरी युक्रेन कब्जा गर्ने तयारी गरेको दावी गर्दै त्यस्को प्रतिकार गर्न अमेरिकाले आफ्ना सेनालाई तयारी अवस्थामा राखेको हो । रुसले युक्रेन नजिक झण्डै एक लाखको संख्यामा आफ्ना सैनिकहरु तैनाथी अवस्थामा राखेको छ। रुस र […]

रुस युद्धको तयारीमा, अमेरिकाद्वारा युक्रेन छोड्न आदेश

अमेरिकाले युक्रेनस्थित दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकी विदेशमन्त्रालयले अत्यावश्यक बाहेकका कर्मचारी र त्यहाँका नागरिकलाई युक्रेन छोड्नेबारे विचार गर्न निर्देशन दिएको हो ।

अमेरिकाद्वारा आफ्नो दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश

काठमाडौँ । रुस र युक्रेनबीच तनाव बढीरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको छ । अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै आएका आफ्ना नागरिकहरुलाई पनि युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले भनेको छ । रुसले युक्रेनमा आक्रमण […]