प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ ।वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले रु ७५ हजारसहित  ट्रफी र पदक चुम्न सफल भएको हो । वडा नं १५ का तर्फबाट फुटसलका  खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव र...

सम्बन्धित सामग्री

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि लिखु भुजी रामेछाप युवा क्लबले जित्यो

लिखु भुजी रामेछाप युवा क्लब (एलबिआरवाइसी) ले ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ। काठमाडौंको कपनमा आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारीलाई ८–२ गोलअन्तरले पराजित गर्दै एलबिआरवाइसीले उपाधि जितेको...

महिला फुटसलको उपाधि सञ्चाचारिका समूहलाई

शुक्रबार सम्पन्न तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि सञ्चाचारिका समूह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात पारेको हो ।उपाधिसँगै सञ्चाचारिकाले नगद १२ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । सिद्धबाबा मन्दिर विकास समितिको टिम उपविजेता बन्दै नगद ६ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा सञ्चारिका समूह

चनपा वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ लाई

काठमाडौँ,२७ कार्तिक । ‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका विरुद्ध पाँच गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा ९ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पारेको छ […]

चनपा वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ लाई

काठमाडौँ – ‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ। नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका विरुद्ध पाँच गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा ९ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पारेको छ। चन्द्रागिरि–९ स्थित […]

हेराल्ड कलेजलाई उपाधि

पहिलो संस्करणको आइएनजी फुटसल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि हेराल्ड कलेजले जितेको छ।

‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि ब्रिटिस कलेजले जित्यो

द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । उक्त टुर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच फुटसल प्रतियोगिता भएको थियो ।उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस रएपेक्स कलेजबीच प्रतिस्पर्धा भएको हो । शुक्रवार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयमा यी दुईबीचको खेल एक/एक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । विजेता टोली द ब्

तेस्रो डीएभी प्लस टु इन्टरकलेज फुटसल प्रतियोगिताको उपाधि ओरियन्टलाई

काठमाडौँ – कोभिड १९ को महामारीपछि काठमाडौँ उपत्यकामा आयोजित सम्भवतः सबैभन्दा ठूलो अन्तरउच्च माध्यमिक फुटसल प्रतियोगिता सम्पन्न भएको छ। ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयद्वारा आयोजित फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयले जितेको हो। ओरियन्टले आयोजक डीएभी रेडलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दै २ लाख रुपैयाँ […]

द इन्साइट भिजनलाई मिड भ्याली फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – द इन्साइट भिजन कलेजले मिड भ्याली कप अन्तर कलेज फुटसल प्रतियोगिता उपाधि जितेको थियो । पिसप्वाइन्ट बोडिङ स्कुललाई शनिबार टाइब्रेकरमा ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीपछि द इन्साइट भिजनले बाजी मारेको थियो । त्यसअघि सेमिफाइनलमा द इन्साइट भिजनले जेएमसीलाई र पिसप्वाइन्टले हिमालयन ह्वाइट हाउसलाई हराएको […]

चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

काठमाडौँ, २६ मङ्सिर: ‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७८’ को उपाधि चनपा वडा नं १५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको सो प्रतिप्रतियोगितामा उसले वडा नं १४ लाई एक गोलका विरुद्ध तीन गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा १४ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात […]

अन्तर नगरस्तरीय फुटसलको उपाधि चन्द्रागिरिलाई

काठमाडौँ, २७ भदौ: अन्तर नगरस्तरीय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधि चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर–१० स्थित जी–फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो । तारकेश्वर, चन्द्रागिरि, टोखा र कीर्तिपुर नगरपालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा क्रमशः चन्द्रागिरि प्रथम, कीर्तिपुर द्वितीय र टोखा तृतीय भएका थिए । […]