द इन्साइट भिजनलाई मिड भ्याली फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – द इन्साइट भिजन कलेजले मिड भ्याली कप अन्तर कलेज फुटसल प्रतियोगिता उपाधि जितेको थियो । पिसप्वाइन्ट बोडिङ स्कुललाई शनिबार टाइब्रेकरमा ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीपछि द इन्साइट भिजनले बाजी मारेको थियो । त्यसअघि सेमिफाइनलमा द इन्साइट भिजनले जेएमसीलाई र पिसप्वाइन्टले हिमालयन ह्वाइट हाउसलाई हराएको […]

सम्बन्धित सामग्री

भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरलाई

काठमाडाैं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरले जितेको छ । शनिवार कपनस्थित कपअन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा गोकर्णेश्वर नगरपालिकालाई ७–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुर महानगरपालिकाले दुई लाख प्राप्त गरेको छ । गोकर्णेश्वरले भने एक लाखमै चित्त बुझायो […]

भ्याली फुटसल च्याम्पियनसिपको समापन भोलि (फोटोफिचर)

काठमाडौं, २२ असार । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौं उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनसिप प्रतियोगिताको समापन भोलि(शनिबार) हुनेछ। गत असार १४ गतेदेखि सुरू भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका सबै वडाहरूका विभिन्न फुटसल टिमको सहभागी रहेको राष्ट्रिय युवा संघ नेपालले आज(शुक्रबार) राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बताएको छ। उपत्यकाका २१ वटै […]

उपत्यकास्तरीय फुटसल च्याम्पियनशिप असार १४ देखि

यही असार १४ गते काठमाडौँ उपत्यका स्तरीय भ्याली फुटसल च्याम्पियनशिपको आयोजना हुने भएको छ ।

भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले लियो

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । काठमाडौँ उपत्यकाको २२५ टिमको सहभागितामा रहेको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकालाई ७–२ को गोल अन्तरतले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।