बाइडेन प्रशासनले अमेरिकामा ग्रिनकार्डका लागि अयोग्य बनाउनसक्ने पब्लिक चार्जका आधारबारे प्रस्तावित नयाँ नियमको कमेन्ट अवधि समाप्त भएको छ । सोमबार कमेन्ट अवधि समाप्त भएकोमा अनलाइनमा २ सयभन्दा धेरै कमेन्ट प्राप्त भएका छन् । यो नियम ट्रम्प प्रशासनले ल्याएको विवादास्पद पब्लिक चार्जको नियमभन्दा फरक रहेको छ । कमेन्ट अवधि समाप्त भइसकेकाले अब पब्लिक चार्जको नियमबारे अन्तिम […]