मौसम : पहाडी क्षेत्रमा बदली, अरु क्षेत्रमा सामान्यतया सफा

काठमाडौँ – पहाडी क्षेत्रमा शनिबार आंशिकदेखि सामान्य बदली भई अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कुनै उल्लेखनीय प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम बदली भएको हो। अहिले पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको […]

सम्बन्धित सामग्री

आजको मौसम : सामान्यतया सफा

काठमाण्डाै - आज सामान्यतया देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन्। मौसमविद् शान्ति कँडेलका अनुसार आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको मौसम भने आंशिक बदली हुने सम्भावना छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् कँडेलले बताउनुभयो । तत्काललाई मौसम बदली हुने कुनै पनि प्रणाली नेपालमा नरहेको उहाँले जानकारी दिनुभयो। मौसमविद्का अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन । यसपालि हिउँदमा खासै पानी पर्न  सकेको छैन । पानी नपर्दा डढेलोको जोखिम बढेको छ भने बिजुली उत्प...

आजको मौसम: सामान्यतया सफा नै रहने

आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।...

आजको मौसम: सामान्यतया सफा नै रहने

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।...

आजको मौसम सामान्यतया सफा रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।...

देशभरकाे मौसम सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन । आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली ररहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ। त्यस्तै, राती भने देशभर आंशिक […]

देशभरको मौसम आज सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश-१ मा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने […]

आजको मौसम सामान्यतया सफा

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्था