काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम गर्नु नहुने बताएका छन्। नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रूपमा काम नगर्ने स्पष्ट पारेका हुन्।उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम नगर्ने पनि स्पष्ट पारे। गठबन्धनका बीचमा भएको शर्तहरू कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उन