विराटनगर : प्रदेश १ लाई आगामी ५ वर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाइने भएको छ। सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए।
राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन सोमवार सार्वजनिक गर्दै मुख्यमन्त्री राईले