६ महिनामा एक सय सातजना प्रयोगकर्ता र कारोबारी पक्राउ, लागुऔषधसम्बन्धी ७८ वटा मुद्दा अदालतमा दर्ता
गत ३० पुसमा प्रहरीले धनगढीबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा २४ र २७...
अहिलेसम्मकै धेरै परिमाणमा बरामद, कारोबारमा विदेशी नागरिक
नेपालमा क्लब तथा रेस्टुरेन्टमा रसायनबाट बन्ने लागुऔषध एलएसडी (लिसेरजिक एसिड डिथिलामाइड) कारोबार हुन थालेको छ । विदेशी नागरिकहरू एलएसडीको कारोबारमा नेपालमा सक्रिय रहेको प्रहरी अनुसन्धानले...
दाङ : प्रहरीले आर्थिक वर्ष २०७६ देखि चालु आर्थिक वर्षको हालसम्म करिब ३०० जनालाई लाुऔषध मुद्दामा पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६\७७ मा ३४ वटा मुद्दा दर्ता भएकोमा ६५ पुरुष र ८ महिला गरी ७३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका अनुसार ९५ ग्राम ९८० मिलिग्राम ब्राउन सुगर, ५ किलो २५२ ग्राम अफिम, ११ किलो ३०० ग्राम चरेस, २ किलो ५८० ग्राम गाँजा र चार हजार ९५७ वटा ट्याब्लेट बरामद भएको थियो।
सुर्खेत- प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर-९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको […]
प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो।...
कारागारभित्रैबाट लागुऔषधको कारोबार हुने गरेको तथ्य नेपाल प्रहरीले पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सिन्धुली कारागारमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले त्यहाँका टेलिफोन नाइके सन्तोष स्याङ्तानलाई आर्थिक प्रलोभनमा पारी कारागारभित्रैबाट लागुऔषध …
मेडिकलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको विशेष टोलीले शुक्रबार २६ वर्षीय सुबोध यादवलाई रंगेहात पक्राउ गरेको छ। ...
सुर्खेत : सुर्खेत प्रहरीले लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २८ की शान्ति सिंह र कौशिला सिंह लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन्।
लागुऔषधको कारोबार गर्दै आएको विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक गोपाल रायमाझीको टोलीले शान्ति सिंहको घरमा खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको…
सुनसरी । सुनसरीबाट लागुऔषधको कारोबार गर्ने १ महिला सहित ४ जना पक्राउ परेका छन् ईनरुवा नगरपालिका– ३ शिवालय टोलबाट लागुऔषधको कारोबारमामा संग्लग्न रहेका १ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।