चुनाव हुँदैन, काँग्रेस महाधिवेशनतिर लाग्नुपर्छः महामन्त्री  कोइराला

घोराही । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेसको सिङ्गो ध्यान अब महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस दाङले सोमबार घोराहीमा गरेको संसद विघटन विरुद्धको  विरोधसभालाइ सम्बोधन गर्दै नेता कोइरालाले महाधिबेशनबाट पार्टी नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई आउने चुनावमा एकढिक्का बनाएर ल...

सम्बन्धित सामग्री

आफ्नै तागतमा एक्लै चुनाव लड्नुपर्छ : महामन्त्री थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने सुनिश्चिततासहितको सांगठनिक प्रतिवेदन प्रस्तुत पेश गरेका छन् । ललितपुरमा जारी महासमिति बैठकमा थापाले पेश गरेको प्रतिवेदनमा आगामी निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने र आफ्ना मतदातालाई कांग्रेसको चुनाव चिह्न ’रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने उल्लेख गरिएको छ । […]

राप्रपामा पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने प्रस्ताव

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने विषय उठेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरुले ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पदाधिकारीले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने धारणा राखेका हुन् । बैठकमा महामन्त्री धवलशमशेर राणा, महामन्त्री भुवन पाठक, महामन्त्री कुन्तीकुमारी शाहीलगायतले पदाधिकारीले चुनाव लड्नुपर्ने धारणा राखेका एक नेताले बताए । उनीहरूले […]

कांग्रेस महामन्त्री शर्माको घोषणाः झापा–१ बाहेक अन्य ठाउँबाट चुनाव लड्दिनँ

सुरुङ्गा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्। काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन्। शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे। उनले भने, ‘यो तेस्रो पटकको ट्रायल हो, यसपटक […]

विश्वप्रकाश भन्छन - झापाबाटै चुनाव लड्छु,प्रेम उता, घरजम यता हुन्न

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल टुइटरमा टुइट गर्दै महामन्त्री शर्माले  आफू काठमाडौं ५ मा चुनाव प्रचारमा जाने तर चुनाव...

कांग्रेस महामन्त्री शर्माको झापाबाटै चुनाव लड्ने घोषणा

काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू काठमाडौंबाट नभई झापाबाटै चुनाव लड्ने घोषणा गरेका छन् । आज (बुधबार) ट्वीटरमार्फत् उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्‘फेरि प्रस्ट्याउँ-वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर, मान्छे म मेची र निन्दा किनारकै हो !, काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्ने छुनै । तर, उम्मेदवार […]

एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन् । एमालेले साना दलहरूसँग तालमेल गरेको र ति दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो ।मंगलबार काठमाडौंको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दल लगायतका साना पार्टीको चुनाव चिह्नले सूर्यलाई प्वाल पारेको टिप्पणी गरेका हुन् । ‘मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत,’ थापाले भने

स्थानीय तहको चुनाव तलमाथि हुँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनाव तोकिएकै समयमा हुने बताएका छन्। निजामति कर्मचारी युनियनको आठौं महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले आम चुनाव कहिले हुन्छ भन्न सक्ने अवस्था...

वैशाखमा चुनाव हुँदैन : महामन्त्री कोईराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले बैशाखमा चुनाव नहुने बताएका छन् । शनिबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री कोईरालाले चुनाव नहुने बताएका हुन् । ‘अहिले पनि...