११६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ४१ स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २९ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ । यसैगरी राप्रपा […] The post ११६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बुढीगंगा मतगणना अपडेट : थप दुई वडाको अन्तिम मत परिणाम सार्वजनिक

बाजुराको बुढीगंगामा थप दुई वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा काँग्रेस उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ८ मा कांँग्रेस उम्मेदवार खडकबहादुर अधिकारी ८५ मतले विजयी भएका छन् ।अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाएका छन् । वडा नम्बर ८ मार्फत यहाँ काँग्रेसले खाता खोलेको छ । त्यस्तै वडा नम्बर ३ मा एमालेका विराज रावल विजयी भएका छन् । रावलले ५२८ मत पाउँदा काँग्रेस उम्मेदवार रमेश बहादुर रावलले २१८ मत पाएका छन् ।

७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । गत वैशाख ३० गते भएको सम्पन्न भएको स्थानीय तहकाे निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब दुई वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत ५ हजार २ सय २० मतका साथ अग्रस्थानमा […]

६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?

काठमाडौँ – स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय ९ स्थानमा प्रमुख जितेको छ । नेकपा एमालेले १२१ गाउँपालिका र ६७ नगरपालिका गरी १८८ तहमा जितेको छ । नेकपा माओवादी केन्द्रले ९६ गाउँपालिका र २४ नगरपालिका […]

६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तहकाे निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाको संख्या ६ सय ८३ पुगेको छ। सार्वजनिक भएकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ। साथै कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर जितेको छ । नेकपा एमालेले १ सय ८६ पालिका मेयर जितेको छ। एमालेले २ सय १२ […]

६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेकाे छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा […]

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली काँग्रेस छ, नेकपा एमाले तीन, नेकपा माओवादी केन्द्र दुई र नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहमा जित हासिल गरेको छ । काँग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जय पृथ्वी नगरपालिकाको […]

सल्यानको ९ पालिकाको मत परिणाम सार्वजनिक

सल्यान : सल्यानको दस स्थानीय तह रहेकोमा ९ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।शारदा नगरपालिका कांग्रेस मेयर प्रकाश भण्डारीमत- ६२१७कांग्रेस उपमेयर सुस्मिता सापकोटा सुनार मत- ५३८०बनगाड कुपिण्डे नगरपालिका मेयर माओवादी कर्ण बहादुर बुढाथोकी मत- ७४६६उपमेयर कांग्रेस पुरुषोत्तम आचार्य मत- ५४३५कपुरकोट गाउँपालिका अध्यक्ष समाजवादी दुर्गा पुन मत- ३१६० उपाध्यक्ष माओवादी केन्द्र  प्रकाश भण्डारी मत- ३२४०सिद्ध कुमाख गाउँपालिकाअध्

४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ। नेकपा एमाले १ सय१७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ८३ पालिकामा विजयी भएको छ। एकीकृत समाजवादी ७ ठाउँमा विजयी हुँदा जनता […]

बैतडी काँग्रेस : अन्तिम मत परिणाम सार्वजनिक

नेपाली काँग्रेस बैतडीका सबै पदको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यसअघि जिल्ला कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूको मतगणना सम्पन्न भएकोमा शुक्रबार राति जिल्ला सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । मतदान प्रक्रियाबाट चयन भएका बैतडीका ४० जना जिल्ला सदस्यहरूको नामावली सार्वजनिक भएको सहायक जिल्ला निर्वाचन अधिकृत बिष्णु अवस्थीले बताए । जिल्ला कार्यसमिति सदस्य पदमा गीता जोशी, देवेन्द्रबहादुर ऐर, करनसिंह कठायत, चक्रबहादुर चन्द, राजु ऐरी (बोहरा), अमरबहादुर धानुक, निराजनप्रसा