जबज अहिले पनि सान्दर्भिक छः बादल

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन्।...

सम्बन्धित सामग्री

जबज अहिले पनि सान्दर्भिक

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ ।बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताए ।उनले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरू लागू हुनुपर्ने बताउनुभयो । […]

बादलको जबज व्याख्याः ‘क्रान्तिपछि त्यसलाई पथ प्रदर्शन गर्ने सही विचार नै यही हो’

नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।  एमालेको पहिलो विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले भने, ‘जबज जनवादी र समाजवादमा संक्रमण गर्ने कार्यक्रम थियो । यो अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’ विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको बारेमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै थापाले जबज जनवादी क्रान्तिलाई पथप्रदर्शन गर्ने विचार श्रृङ्ख...