अपडेट : भरतपुर महानगरको मतगणना सुरु हुन सकेन  | News of Nepal

चासोमा रहेको भरतपुर महानगरको मतगणना सुरु हुन सकेन

सम्बन्धित सामग्री

झलनाथ खनालको क्षेत्रमा मतगणना सुरु हुन सकेन

इलाम – इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ । सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ […]

इलाम-१ मा मतगणना सुरु हुन सकेन

काठमाडाैँ- इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ। कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो। राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ। अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ। सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ। हिजो राति ८ बजेपछिबाट परिणामसमेत […]

एमालेको उजुरी बारे निर्णय दिन आयोगको ढिलाइ, दोलखामा मतगणना सुरु हुन सकेन

एमालेले दिएको उजुरी बारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गर्दा दोलखामा सोमबार दिउँसो सम्म मतगणना सुरु हुन सकेको छैन्।...

सिराहामा दलीय विवादले सुरु हुन सकेन मतगणना

सिराहा– सिराहामा दलीय प्रतिनिधिको विवादका कारण मतगणना सुरु हुन सकेको छैन । सोमबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिता विषयमा टुंगो लाग्न नसक्दा मतगणना सुरु हुन सके छैन । सिराहामा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६२ प्रतिशतभन्दा बढी मतदान भएको छ। जिल्लाको २२१ मतदान स्थल र ५०५ मतदान केन्द्रहरूबाट ६२ प्रतिशतभन्दा बढी मतदान भएको […]

भीमदत्त नगरपालिकामा सुरु हुन सकेन मतगणना

काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि मतगणना सुरु हुन सकेको छैन। मत गणनामा धाँधली भएको आरोपसहित नेपाली कांग्रेसबाहेकका दलहरु विरोधमा उत्रिएपछि मतगणना रोकिएको हो। उनीहरुले भीमदत्त-२ मा भइरहेको मतगण्नामा विषयलाई लिएर पुनः निर्वाचनको माग गरिरहेका छन्। भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार पदम बोगटी र उपप्रमुखका उम्मेदवार निलम जोशी लेखकले सुरुवातदेखि अग्रता…

इटहरी उपमहानगरमा अझै सुरु हुन सकेन मतगणना

सुनसरी : बिहान ११ बजेबाट मतगणना सुरु गर्ने भनिएको सुनसरीको इटहरी उपमहानगरपालिकामा अझै सुरु हुन सकेको छैन। दलका प्रतिनिधि आउन ढिलाइ गरेकाले मतगणना सुरु हुन ढिलाइ भएको निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिए।अब आधा घण्टापछि मात्रै गणना सुरु हुने बताइएको छ।

दलहरूबीच सहमति हुन नसक्दा धुर्काेट गाउँपालिकामा सुरु हुन सकेन मतगणना

बुटवल- गुल्मीको धुर्कोट गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन। धुर्कोट गाउँपालिका-४ जैसीथोकमा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार गोपाल थापामाथि नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेपछि दलहरूबीच सहमति हुन नसक्दा मतगणना सुरु हुन नसकेकाे हाे। शुक्रबार साँझ गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरी गफ गरेर बसिरहेको अवस्थामा थापामाथि आक्रमण हुँदा उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनीमाथिको […]

सुरु हुन सकेन काठमाडाैँ महानगरकाे मतगणना

काठमाडाैँ- काठमाडौँ महानगरपालिकामा मतगणना सुरु हुन सकेकाे छैन। आज बिहान ८ बजेदेखि मतगणना सुरु हुने भए बताइएकाे थियाे। गए राति सर्वदलीय बैठकमा स्वतन्त्र उम्मेदवारले प्रतिनिधि राख्न नपाउने विषयमा विवाद गएकाे थियाे। महानगरपालिकाकाे वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने जनाइएकाे छ।