काठमाडाैँ- इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ। कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो। राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ। अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ। सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ। हिजो राति ८ बजेपछिबाट परिणामसमेत […]