घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

काठमाडौं, १५ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । चेल्सीको घरेलु मैदानमा बुधबार राति भएको चेल्सी ब्राइटनबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २८औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए । सुरुवाति अग्रता बनाएको चेल्सी अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भएको थियो […]

सम्बन्धित सामग्री

न्यूक्यासलको सानदार जित, चेल्सी रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडले सानदार जित दर्ता गर्दा लन्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ ।न्यूक्यासलले घरेलु मैदानमा वल्भ्समाथि ३–० को जित दर्ता गरेको हो । सेन्ट जेम्स पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा एलेक्सान्डर इसाक, एन्थोनी गोर्डन र भालेन्टिनो लिब्रामेन्टोले गोल गरे । १४औं मिनेटमा इसाकको गोलबाट अग्रता लिएको न्यूक्यासलले […] The post न्यूक्यासलको सानदार जित, चेल्सी रोकियो first appeared on हाम्रो खेलकुद.

अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

काठमाडाैं  ।  इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो । चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं. स्थानमा छ । १४ अंकजोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा […]

चेल्सी फोरेस्टसँग बराबरीमा रोकियो

काठमाडौँ- इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ। एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो। चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो। बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं स्थानमा छ। १४ अंक जोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ। खेलको १६औं मिनेटमा […]

लिभरपुल र म्यानचेस्टरको जित, चेल्सी रोकियो

एजेन्सी – लिभरपुल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ ।लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा पहिलो हाफमा डार्विन नुनेजले गरेको गोल नै निर्णायक बन्यो ।उनले २२औं मिनेटमा गोल गर्न सफल भएका थिए । ४५औं मिनेटमा वेस्ट […]

चेल्सी बराबरीमा रोकियो

प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलमा अष्ट्रियन क्लब आरबी साल्जवर्गसँग १–१ गोलको बराबरी खेलेको छ । बुधबार राति भएको समूह चरण अन्तर्गत दोस्रो खेलमा चेल्सीले एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो ।घरेलु मैदानमा खेलको ४८ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उता साल्जवर्गका लागि खेलको ५७ औं मिनेटमा नोः ओकाफोरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।बराबरीसँगै समूह ‘इ’ को चेल्सीले पहिलो दुई खेलबाट १ अंक जोडेको छ । साल्जवर्ग दुई

दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अन्तिम समयमा सम्हालिन नसक्दा वल्भ्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । चेल्सीका लागि रोमेलु लुकाकुको दुई गोल गरेपनि जितको लागि पर्याप्त भएन । वल्भ्सका ट्रिन्काओ र कोनर कोडेले गोल गर्दै चेल्सीबाट […]

चेल्सी ब्राइटनसँग बराबरीमा रोकियो

५ माघ, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले एक गोलको अग्रता जोगाउन नसक्दा ब्राइटनसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । ब्राइटनको मैदानमा भएको खेलमा चेल्सीले पहिलो हाफमा गोल गरेको थियो । दोस्रो हाफमा घरेलु टोलीले बराबरी गोल फर्कायो । खेलको २८ औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ६० […]

चेल्सी बराबरीमा रोकियो, सिटीको जित

काठमाडौं : इंलिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। चेल्सीकालागि रोमेलु लुकाकु र बइटनका लागि डेनी वेलबेकले गोल गरे। यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले ब्रेनफोर्टलाई पराजित गरेको छ। पाहुना टोली सिटीले ब्रेनफोर्टविरुद्ध १– ० गोलको संघर्षपूर्ण जित निकालेको हो। उसको जितमा फिलफोडेनले गोल गरे। गएरातिको जितसँगै सिटीले शीर्ष स्थानको अंक दूरी ८ ले बढाएको छ। उसको २० खे

शीर्ष स्थानको चेल्सी बराबरीमा रोकियो

काठमाडौं । प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले बर्नलीसँग एक-एकको बराबरी खेलेको छ । घरेलु मैदानमा चेल्सीले पहिले अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा अंक बाँड्नु परेको हो । स्टानफोर्ड ब्रिजमा भएको खेलको ३३औं मिनेटमा काऐ हाभार्टले रिस जेम्सको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ७९औं मिनेटमा जे रोड्रिगेजको पासमा माटेज भाएड्राले बर्नलीका लागि […]

घरेलु मैदानमा बार्सिलोनासँग रोकियो चेल्सी

चेल्सी घरेलु मैदानमा भएको च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल प्रवेशको महत्वपुर्ण खेलमा बार्सिलोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ। बार्सिलोनाका लागि पहिलो लेगमा महत्वपुर्ण अवे गोल लियोनेल मेसीले सम्भब बनाए। चेल्सी विरुद्धको नवौं च्याम्पियन्स लिग खेलमा मेसीले पहिलो गोल गरे। बार्सिलोना र चेल्सीले पहिलो हाफमा राम्रा अवसरका बा...