इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी जितबिहीन भएको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरीमा रोकिएको हो । २८ औँ मिनेटमा जियचले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ब्राइटनका लागि ६० औँ मिनेटमा वेब्स्टरले गोल गरेका हुन् । बराबरीमा रोकिएको चेल्सी २३ खेलबाट ४४ […]