सन् २०२२ लाई आर्थिक दृष्टिले फर्केर हेर्दा

आर्थिक वृद्धिको हिसाबले विगत २२ वर्षमा सन् २००१ र २०२० पछि गत वर्ष पनि एक प्रकारले निराशाजनक वर्ष साबित हुन पुग्यो । विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था अमेरिका मन्दी हुनबाट जोगिएको छ भने रूसमाथिको इन्धन निर्भरताले गर्दा युरोप र बेलायतको आर्थिक वृद्धि निकै कम भएको छ । चीनमा यो वर्ष शून्य कोभिड नीतिका कारण ३ प्रतिशतको […]

सम्बन्धित सामग्री

सन् २०२२ : विश्व राजनीतिलाई फर्केर हेर्दा

विश्व राजनीतिका विभिन्न आयामहरु कोर्दै सन् २०२२ ले बिदा लिएको छ । यस वर्ष विश्वका विभिन्न देशमा नयाँ राजनीतिक घटनाक्रम निर्माण भए र कतै भत्किए । विश्वको पुरानो प्रजातान्त्रिक मुलुक बेलायतमा दुई महिनामै तीन प्रधानमन्त्री नियुक्त हुनेदेखि पश्चिमा देशहरुको आग्रह र दबाबका बाबजुत पनि रुसले युक्रेनमाथि आक्रमण गर्नेसम्मका राजनीतिक घटनाक्रहरुको पदचाप यस वर्षले छोडेको छ …

सन् २०२२ लाई फर्केर हेर्दा

काठमाडौँ- कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत चुनौतीका चाङ छाडेर सन् २०२२ विश्वबाट बिदा भएको छ । चुनौती नै चुनौतीको चौबाटोमा धकेलिएको सन् २०२३ को भविष्य विभाजनको घेराबाट बाहिरिएर आपसी एकताका साथ समयको सामना गर्दै विगतका कमी कमजोरीबाट पाठ सिकेर कसरी […]

के सन् २०२३ मा शाहरुख र सलमानले बचाउलान् बलिउडको साख, कस्तो रह्यो २०२२?

आज सन् २०२३ को पहिलो दिन। सन् २०२२ लाई फर्केर हेर्दा बलिउड फिल्मको लागि सम्झन लायक वर्ष बन्न सकेन। कोरोना महामारीले भारतीय फिल्म उद्योग कठिन अवस्थाबाट गुज्रियो। सन् २०२२ को सुरुवातमा कोरोनाको ओमिक्रोन भेरियन्टले असर गरेतापछि फेब्रुअरीको अन्त्यबाट लगातार फिल्महरु रिलिज भए। २५ फेब्रुअरीमा रिलिज भयो आलिया भट्टको मुख्य भूमिका…

फर्केर हेर्दा सन् २०२२

सन् २०२२ विश्वका लागि स्मरणीय वर्ष रह्यो । मुख्यतः वर्षभर नै युक्रेनमाथिको रुसी हमला चर्चाको विषय रह्यो । इलोन

सन् २०२२ मा विश्वका चर्चित प्रदर्शन (तस्वीरमा)

काठमाडौं : यतिखेर अंग्रेजी नयाँ वर्ष सन् २०२३ नजिकै आइपुगेको छ। फर्केर हेर्दा सन् २०२२ लाई अन्य वर्ष झैँ यस वर्ष पनि विश्वका विभिन्न देशमा सरकारविरोधी प्रदर्शन भए।युक्रेनविरुद्ध रुसले युद्ध छेडेपछि रुसको राजधानी मस्कोलगायत विभिन्न शहरमा आन्दोलन भएका थिए। यतिमात्र होइन इरानमा पनि यो वर्ष सरकारविरोधी प्रदर्शन चर्किएको थियो। उक्त दंगामा करिब २ सय प्रदर्शनकारीको मृत्यु भएको र सयौंलाई गिरफ्तार गरिएको थियो।गत सेप्टेम्बरमा इरानी राजधानी तेहरानको एउटा प्रहरी चौकीमा हिरासतमा राखिएकी २

२१ तस्बिरमा २०२१ लाई फर्केर हेर्दा

शुक्रबार सन् २०२१ को अन्तिम दिन हो । मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष सन् २०२२ को स्वागत हुँदैछ । पछिल्लो वर्ष विभिन्न कारणले चर्चामा रहयो । विश्व नै प्रभावित भएको कोरोना महामारीको सामना मात्र नगरी यसविरुद्धको खोपको विकास भयो । मानव जीवनमा आइपर्ने ठूलठूला संकट जस्तै कोरोना महामारीलाई विश्वका सञ्चामाध्यमले प्राथमिकता दिए ।