सन् २०२२ : विश्व राजनीतिलाई फर्केर हेर्दा

विश्व राजनीतिका विभिन्न आयामहरु कोर्दै सन् २०२२ ले बिदा लिएको छ । यस वर्ष विश्वका विभिन्न देशमा नयाँ राजनीतिक घटनाक्रम निर्माण भए र कतै भत्किए । विश्वको पुरानो प्रजातान्त्रिक मुलुक बेलायतमा दुई महिनामै तीन प्रधानमन्त्री नियुक्त हुनेदेखि पश्चिमा देशहरुको आग्रह र दबाबका बाबजुत पनि रुसले युक्रेनमाथि आक्रमण गर्नेसम्मका राजनीतिक घटनाक्रहरुको पदचाप यस वर्षले छोडेको छ …

सम्बन्धित सामग्री

२१ तस्बिरमा २०२१ लाई फर्केर हेर्दा

शुक्रबार सन् २०२१ को अन्तिम दिन हो । मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष सन् २०२२ को स्वागत हुँदैछ । पछिल्लो वर्ष विभिन्न कारणले चर्चामा रहयो । विश्व नै प्रभावित भएको कोरोना महामारीको सामना मात्र नगरी यसविरुद्धको खोपको विकास भयो । मानव जीवनमा आइपर्ने ठूलठूला संकट जस्तै कोरोना महामारीलाई विश्वका सञ्चामाध्यमले प्राथमिकता दिए ।