मध्यपुरका मेयरमाथि सांघातिक आक्रमण गरेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ :: Pahilopost.com

काठमाडौँ : मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गरेको आरोपमा प्रहरीले  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ।  महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो बागबजारबाट कुशल बुढाथोकीलाई पक्राउ गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।  उनी विप्लवको पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी हुन्।  गत वैशाखको

सम्बन्धित सामग्री

बानेश्वरमा बम राखेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा नेपाल बन्द गरेको दिन सोमबार बम राखेको आरोपमा एक जना पक्राउ परेका छन् । संसद भवन अगाडी बम राखेको अभियोगमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा आवद्ध एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुवास महत रहेको प्रहरीले जनाएको छ । सोमबार संसद भवन अगाडी नेपाल बन्दको दिन बम […]

ओली-प्रचण्डको फोटो तोडमोड गरेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं : सत्तारुढ दलका नेताहरु केपी ओली र पुष्पकमल दाहालसहितको फोटो तोडमोड गरी सामाजिक सञ्जालमा हालेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-७ निवासी ४१ वर्षीय विवेक लामा भन्‍ने वीरबहादुर मोक्तान रहेका छन्। उनलाई प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका-६ स्थित डे...

बु्टवलमा बम विस्फोटको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

८ भदौै, बुटवल । बुटवलमा भारतीय पेन्सन क्याम्पमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सल्यानको दार्मा गाउँपालिका ५ घर भएका ४२ वर्षका चन्द्रबहादुर खड्का पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । असल उपनामले चिनिने खड्का नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य रहेको प्रहरीले जनाएको छ …