८ भदौै, बुटवल । बुटवलमा भारतीय पेन्सन क्याम्पमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सल्यानको दार्मा गाउँपालिका ५ घर भएका ४२ वर्षका चन्द्रबहादुर खड्का पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । असल उपनामले चिनिने खड्का नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य रहेको प्रहरीले जनाएको छ …