ओली-प्रचण्डको फोटो तोडमोड गरेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं : सत्तारुढ दलका नेताहरु केपी ओली र पुष्पकमल दाहालसहितको फोटो तोडमोड गरी सामाजिक सञ्जालमा हालेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-७ निवासी ४१ वर्षीय विवेक लामा भन्‍ने वीरबहादुर मोक्तान रहेका छन्। उनलाई प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका-६ स्थित डे...

सम्बन्धित सामग्री

बानेश्वरमा बम राखेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा नेपाल बन्द गरेको दिन सोमबार बम राखेको आरोपमा एक जना पक्राउ परेका छन् । संसद भवन अगाडी बम राखेको अभियोगमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा आवद्ध एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुवास महत रहेको प्रहरीले जनाएको छ । सोमबार संसद भवन अगाडी नेपाल बन्दको दिन बम […]

बु्टवलमा बम विस्फोटको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

८ भदौै, बुटवल । बुटवलमा भारतीय पेन्सन क्याम्पमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सल्यानको दार्मा गाउँपालिका ५ घर भएका ४२ वर्षका चन्द्रबहादुर खड्का पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । असल उपनामले चिनिने खड्का नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य रहेको प्रहरीले जनाएको छ …