प्रहरी महानिरीक्षक नियुक्तिमा वरीयता मिच्दा सर्वोच्चले उल्टाइदिएको थियो सरकारको निर्णय

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदमा वरीयता मिच्दा सर्वोच्च अदालतले यसअघि सरकारको निर्णय उल्टाइदिएको नजिर रहेको छ । सरकारले आइतबार मात्रै १६ महिना सिनियर विश्वराज पोखरेल र नौ महिना सिनियर सहकुल थापालाई पाखा लगाउँदै एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएपछि विवाद देखिने भएको छ । सिनियर एआईजीलाई पाखा लगाउँदै जुनियरलाई महानिरीक्षक बनाउने निर्णयसँगै एआईजी पोखरेलले […]

सम्बन्धित सामग्री

पोखरेलको ‘रकेट यात्रा’मा पूर्णविराम !

आइजिपी नियुक्तिमा असन्तुष्ट बन्दै अदालतको ढोका ढक्ढकाउन पुगेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णय सदर गरेको हो।...

एआईजी विश्वराज पोखरेलको रिटको पेसी माथेमाको इजलासमा

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी)धिरजप्रताप सिंहलाई बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ। रिटको पेसी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ। पोखरेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी धिरजप्रताप सिंहलाई विपक्षी बनाउँदै रिट […]

एआईजी विश्वराज पोखरेलको रिटको पेसी माथेमाको इजलासमा

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटको पेसी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ । पोखरेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी धिरजप्रताप सिंहलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । रिटमा उनले ज्येष्ठ भएको र बढुवाका सम्पूर्ण आधारमा सर्वाधिक अंक

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआइजी पोखरेल सर्वोच्चमा

काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल रिट बोकेर सर्वोच्च अदालत पुगेका छन्। आफूभन्दा कनिष्लाठई प्रहरी महानिरीक्षक (आइजिपी)मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन लिएर उनी अदालत पुगेका हुन्।अदालतका एक उच्च अधिकारीले भने, ‘विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका छन्। दर्ता भइसकेको छैन।’ पोखरेलले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय बदरको माग गर्दै रिट निवेदन पेश गरेका हुन्। उनले पेश गरेको रिट निवेदन रुजुको प्रक्रियामा रहेको

प्रहरी महानिरीक्षक बढुवाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले तेस्रो वरियतामा रहेका धीरजप्रताप सिंहलाई प्रहरी प्रमुखमा बढुवा गरेपछि सिनियर एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन् । सिनियर एआईजी पोखरेलको तर्फबाट अधिवक्ता सुनिता राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् । सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न रिट निवेदनमा माग गरिएको छ । सिंहलाई हिजो मन्त्रिपरिषद्को बैठकले […] The post प्रहरी महानिरीक्षक बढुवाविरुद्ध सर्वोच्चमा रिट appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरी महानिरीक्षक नियुक्तिमा सर्वोच्चको त्यो नजिर

नेपाल प्रहरीको महानिरीक्षक पदमा वरीयता मिच्दा सर्वोच्च अदालतले यसअघि सरकारको निर्णय उल्टाइदिएको नजिर रहेको छ । सरकारले आइतबार मात्रै १६ महिना सिनियर विश्वराज पोखरेल र नौ महिना सिनियर सहकुल थापालाई पाखा लगाउँदै एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएपछि विवाद देखिने भएको छ । पाँच वर्षअघि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो वरीयतामा रहेका नवराज सिलवाललाई प्रहरी महानिरीक्षक नबनाएर चौंथो वरीयतामा रहेका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेपछि सो विवाद सर्वोच्च

तीन जना एआईजीपीको दरबन्दी थप्ने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले (एआईजीपी) को दरबन्दी थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।