काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सबै वडामा मेलमिलाप कक्ष बनाएर न्यायिक समितिमा आउने विवाद वडा तहमै समाधान गर्ने तयारी गरेको छ । कामपाको न्यायिक समितिले इजलासबाट न्याय निरूपणका काम थालनी गरेको अवसरमा आयोजित आज कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले सो जानकारी गराइन्। “समितिमा आएका उजुरीलाई मेलमिलाप गराउनु नै पहिलो प्रयास हुनेछ”, उपप्रमुख डङ्गोलले भनिन् । अहिले न्यायिक […]