बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए। उनका अनुसार पौडेलका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पट्टु थारुले ९ हजार २९२…

सम्बन्धित सामग्री

कला र संस्कृति जगेर्ना गर्न ‘डिग्रे’ मेला

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ टिकुलीपुरमा कला र संस्कृतिको जगेर्ना गर्न आइतबारदेखि ३ दिने ‘डिग्रे’ मेला सुरु भएको छ । सिद्धसाइकुमारी मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालनमा आएको मेलाको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्नुभयो ।

बाँकेका सात पालिका प्रमुखले लिए सपथ

८ जेठ, बाँके। बाँकेको सात वटा स्थानीय तहका प्रमुखहरुले सपथ लिएका छन् । उनीहरुलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ दिलाएका हुन् । एकै पटक पाँच वटा पालिका प्रमुखहरुलाई आइतबार मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ दिलाएका छन् । आइतबार नेपालगञ्जमा सपथ ग्रहण समारोहमार्फत बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक […]

बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उमेदवार विजयी

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार तप्त पौडेल निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै मनीषा सिंह थारु विजयी भएकी छन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । अध्यक्ष र उपाध्यक्ष दुवै जितेको कांग्रेस वडामा भने कमजोर बनेको छ । वडा नम्बर–१, २, ३,...