बाँके : बाँकेमा कोरोना संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन्। स्वाब संकलन केन्द्रमा गएर स्वतस्फूर्त रुपमा स्वाब दिएकाहरु कोरोना रिपोर्ट पोजेटिभ आएपछि बेखबर भएका हुन्। कोरोना संक्रमित बेखबर भएपछि उनीहरुलाई खोज्न प्रहरी परिचालन गर्नुपर्ने भएको छ।
पिसिआर परीक्षणका लागि दबाब दिनेहरु नै रिपोर्ट पोजेटिभ आएपछि...