काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री दाबी पेश गरेका छन्। प्रचण्ड नेतृत्वको गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहेको छ।
१६६ जना सांसदको हस्ताक्षर लिएर सरकारको नेतृत्व दाबी गर्न शीतल निवासमा एमाले अध्यक्ष…