बुद्धि तामाङ र विजय बराल अभिनित ‘आँखा’को रिलिज मिति तय
काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ असार १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज मिति घोषणा गरेका हुन् ।
जौन योन्जन निर्देशित फिल्मको पोस्टर केही भिन्न देखिन्छ । …
काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरु विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन् । यस अघि चलचित्रका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित भएका थिए । त्यस्तै, चलचित्रमा कलाकार विनोद न्यौपाने, भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टीमले अनुबन्धित […]
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा विजय बराल अनुबन्ध भएका छन् । मुख्य भूमिकामा विजय अनुबन्द भएसँगै सिनेमाको लाइनअप पूरा हुने क्रममा छ । निर्माणपक्षले विजयसँगै बुद्धि तामाङ, प्रकाश सपूत, मुकुन भुसाल, विनोद न्यौपाने, कलाकार भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्ध भइसकेका छन् । गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’को नायिकामा अञ्जना बराइली […]
फिल्म ‘आँखा’ निर्माण हुने भएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म औपचारिक निर्माण घोषणा गरेको हो ।फिल्म जौन योन्जनले निर्देशन गर्न लागेका हुन् । लामा सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशीको अभिनय रहनेछ । नेपाली समाजको एउटा
काठमाडौँ– सामाजिक कथामा बन्न लागेको फिल्म ‘आँखा’ औपचारिक घोषणा भएको छ । जौन योञ्जनको निर्देशनमा बन्न लागेको फिल्मको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण घोषणा गरिएको हो । फिल्ममा समावेश कलाकार तथा प्राविधिक टिम पनि सार्वजनिक भएका छन् । निर्देशक योञ्जनकै कथा, पटकथा रहने फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज […]
काठमाडौं । यही जेठ १३ गतेदेखि नेपालमा प्रर्दशनमा आउन लागेको फिल्म ‘कबड्डी ४’ लाई भारतमा पनि प्रर्दशन गर्न लागिएको छ । फिल्मलाई भारतका १५ शहरमा असार २ गतेदेखि प्रर्दशन गरिने भएको हो । मंगलबार सिलुगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा पनि फिल्म प्रदर्शनको औपचारिक घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ […]
काठमाडौं । दयाहाङ राई निर्देशित नाटक ‘मीतज्यू’ मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । यो नाटक चैत १३ गतेसम्म प्रत्येक दिन बेलुका ५ बजेदेखि मञ्चन हुने जनाइएको छ । सोमनाथ खनालले लेखेको नाटकमा बुद्धि तामाङ, विजय बराल र सिर्जना सुब्बाको मुख्य भूमिका छ । यसअघि मञ्चन हुँदाहुँदै कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण […]
दयाहाङ राईको निर्देशनमा नाटक ‘मीतज्यू’ मञ्चन हुने भएको छ । मण्डला थिएटर थापा गाउँमा मंगलबारबाट नाटक एक हप्ताका लागि विषेश मञ्चन हुने भएको हो । सोमनाथ खनालद्वारा लिखित, मितेरी साइनोको कथा ब्यक्त गर्ने यस अगाडि पनि कयौं पटक मञ्चन भइसकेको छ । सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको नाटकमा अभिनय देख्न सकिन्छ । १३ गतेसम्म हरेक दिन ५ बजे र शुक्रबार र शनिबार एक बजे समेत मञ्चन हुने नाटक दर्शकको बिशेष आग्रहमा केही समय मञ्चन गर्न लागिएको मन्डला थिएटरले जनाएको छ । अनामनगरमा र
‘कबड्डी’ सिरिजको अन्तिम सिक्वेल फिल्म अर्थात ‘कबड्डी–४’ आगामी २३ वैशाखमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले सोमबार फिल्मको टिजरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो । फिल्मको छायांकन केही साता अगाडि मात्र सकिएको थियो । पुरै छायांकन मुस्ताङमा गरिएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, सौगात मल्ल, रेश्मा गुरुङ, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय दे
काठमाडौं। हास्य कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ। पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित सिनेमाको पटकथा धुर्मुस सुन्तलीले नै लेखेका हुन्। कोरोनाको महामारीले हल नखुलेका कारण फिल्म 'ओहो मुभी एप'बाट २७ अगस्टमा रिलिज हुनेछ। फिल्ममा धुर्मुस सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल लगायतको अभिनय रहेको छ।