दयाहाङ राई निर्देशित नाटक ‘मीतज्यू’को मञ्चन भोलिदेखि

काठमाडौं । दयाहाङ राई निर्देशित नाटक ‘मीतज्यू’ मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । यो नाटक चैत १३ गतेसम्म प्रत्येक दिन बेलुका ५ बजेदेखि मञ्चन हुने जनाइएको छ । सोमनाथ खनालले लेखेको नाटकमा बुद्धि तामाङ, विजय बराल र सिर्जना सुब्बाको मुख्य भूमिका छ । यसअघि मञ्चन हुँदाहुँदै कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण […]

सम्बन्धित सामग्री

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ वैशाख १ मा आउने

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ आगामी नयाँ वर्षमा रिलिज हुने भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले आगामी वैशाख १ गते दयाहाङ राई स्टारर फिल्म रिलिज हुने जानकारी दिएको छ । यसअघि यो फिल्म आगामी दशैंमा रिलिज हुने घोषणा गरिएको थियो । दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री […]

दयाहाङ राई निर्देशित ‘कुभिण्डोको कथा’ मञ्चनसँगै सकियो नाट्य महोत्सव

काठमाडौं । दयाहाङ राई निर्देशित नाटक ‘कुभिण्डोको कथा’ मञ्चनसँगै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ । मंसिर ९ गतेदेखि सुरु भएको शनिबार सकिएको हो । समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा लगायतको उपस्थिति थियो । उक्त अवसरमा बोल्दै मन्त्री शर्माले समाजमा भएका घटना र […]

नाटक ‘कुभिन्डोको कथा’ निर्देशन गर्दै दयाहाङ राई

काठमाडौं : अभिनेता दयाहाङ राईले लामो समयपछि नाटक निर्देशन गर्ने भएका छन्। मण्डला नाटक समूहले एक विज्ञप्ति मार्फत दयाहाङले ‘कुभिन्डोको कथा’ नाटक निर्देशन गर्न लागेको उल्लेख गरेको छ। नाटकका लागि अडिसनमार्फत कलाकारहरु छानिने मण्डला थिएटरले जनाएको छ। मंसिर ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समापन…

नाटक निर्देशनमा कमब्याक गर्दै दयाहाङ राई, ‘कुभिण्डोको कथा’ निर्देशन गर्ने

काठमाडौं । अभिनेता दयाहाङ राई नाटक लामो समयपछि नाटक निर्देशनमा पुनरागमन गर्दैछन् । मण्डला नाटक समूहले विज्ञप्ति जारी गर्दै दयाहाङले ‘कुभिण्डोको कथा’ नाटक निर्देशन गर्न लागेको जानकारी दिएको छ । पाँच महिने नाटक लेखन परियोजना २०२२ बाट छनोट भएको उक्त नाटक सुदूरपश्चिम प्रदेशका नाटककार प्रनिश मगरद्वारा लिखित लोककथामा आधारित छ । यो नाटकलाई मंसिर ९ […]

दयाहाङ राई निर्देशित नाटक ‘मितज्यू’ युट्युबमा (लाइभ हेर्नुस्)

काठमाडौं । नेपालमा रगतको साइनोबाट नजोडिएकाहरू ‘मितेरी’ साइनोेले जोडिन्छन् । मितेरी साइनो लगाउने यहाँको पुुरानो प्रचलन हो । यही ‘मितेरी’ साइनोको कथा बोकेको मण्डला नाटकघरको ‘मितज्यू’ नाटक दर्शकले अब आजबाट युट्युबमा हेर्न पाउने भएका छन् । अहिले नाटक युट्युबमा प्रिमियर भइरहेको छ ।   सोमनाथ खनाल खनालद्वारा लिखित र दयाहाङ राइले निर्देशन...

धमिलो हो र रंगमञ्चको अनुहार ?

अभिनेता दयाहाङ राई रंगकर्मी अनुप बरालसँगै थिए । बरालले नाटक गर्ने जोडबल गरिरहेका थिए । वर्कसप चल्यो । तर,

विकल्प खोज्दै रंगकर्मी

लकडाउन नभएको भए मण्डला थिएटरमा ११ चैतयता तीनवटा नाटक मञ्चन भइसक्थे । दयाहाङ राई, राजन खतिवडालगायत त्यसको

दयाहाङ राई र राजन खतिवडाकको संयुक्त निर्देशनमा 'क्लब सेभेन' :: Pahilopost.com

काठमाडौं: अभिनेता दयाहाङ राईको निर्देशन रहेको नयाँ नाटक मञ्चन हुँदैछ। नाट्यकर्मी राजन खतिवडासँगको संयुक्त निर्देशनमा नाटक 'क्लब सेभेन' शुरु हुन लागेको हो। दोहोरो चरित्रमा बाँच्न संघर्ष गर्न बाध्य मानिसको प्रतिनिधि पात्र नाटकमा देखाइन्‍छ। नेपाली फिल्म क्षेत्रमा व्यस्त दयाहाङ राईले नाटक निर्देशनमा सक्रियता देखाएका छन्। उनले यसअघि 'झ्यालिञ्चा' निर्देशन गरेका