काठमाडौं । होन्डाले भारतीय बजारमा नयाँ स्कुटर सार्बजनिक गरेको छ । कम्पनीले आफ्नो चर्चित स्कुटर डिओलाई १२५ सीसी क्षमताको इन्जिनमा सार्वजनिक गरेको हो । यसअघि ११३ सीसी इन्जिनमा उपलब्ध रहेको होन्डा डिओ अब १२५ सीसी इन्जिनमा आउने छ । पहिलेभन्दा पावर फुल इन्जिन र आधुनिक टेक्नीकको साथमा उपलब्ध डिओ निकै स्पोर्टी डिजाइन आएको हो । […]