टेकोले धानेको काठमाडौं (फोटो फिचर)

काठमाडौं – उपत्यकाको अधिकांश पुराना बस्तीमा छिर्नुभयो भने तपाईंले टेकोले धानेका घर देख्नुहुन्छ । २०७२ को महाभूकम्पले क्षति पुर्याएका ती घरहरूको अझै स्तरोन्नति हुन नसक्दा टेकोमा अडिएका छन् । यस्ता घरको दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्यूरोड, बसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरू धेरै देख्न पाइन्छन् । काठ वा फलामको टेकोले […]