सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया र भूरी गाउँमा अभिकर्ता अन्तरक्रिया कार्यक्र सम्पन्न गरको छ । इन्स्योरेनसले मंगलबार कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो ।
कार्यक्रममा ...
काठमाडौं (अस) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरू लगनखेल र नारायणघाट मातहतका अभिकर्तालाई चितवनको सौराहामा अभिमुखीकरण तालीम दिइएको हो । जनमानसमा बीमाको महत्त्व, बीमा दाबी भुक्तानी लगायत जानकारी उक्त कार्यक्रममा दिइएको थियो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सहभागीहरूलाई अभिमुखीककरण दिनुका साथै सम्मान गरेका थिए । देशैभर बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमै सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्ने जानकारी दिएको छ ।
काठमाडौँ – सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेर्हथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान सम्पन्न गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमाको महत्व र दावी भुक्तानी कसरी गर्ने भन्नेबारे प्रशिक्षण दिइएको थियो। त्यस्तै जनमानसमा बीमाको प्रभावकारी भूमिकाको सम्बन्धमा विस्तारपूर्वक […]
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दिक्तेल, ओखलढुङा र सल्लेरी कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । देशैभर शाखा सञ्जाल विस्तार गरी बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको जनाएको छ ।
सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराही, लमही, तुलसीपुर रहापुरे कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराहि,लमही,तुलसिपूर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । उत्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको कम्पनीले जनाएको छ। देशैभर शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ ।